२०६२/६३ को जन आन्दोलनको राजतन्त्रलाई विस्तापित हरि मुलकलाई संघिय लोकतान्त्रिक गणतान्त्रिक साशन मा रुपान्तरण भइ मिति २०७४/१०/२४ गते स्थापित उद्योग, प्रयटन तथा वातारण मन्त्रालय गण्डकी परदेश मातहत रहेको यसको स्थापना २०७५/०८/१४ गते भएको हो ।
यस निर्देशनालयको मातहतमा गण्डकी परदेशका ११ ओटा (घरेलु तथा साना उद्योग कार्यालय- कास्की, घरेलु तथा साना उद्योग कार्यालय – स्याङ्गजा, घरेलु तथा साना उद्योग कार्यालय – तनहुँ, घरेलु तथा साना उद्योग कार्यालय – गोरखा, घरेलु तथा साना उद्योग कार्यालय – नवलपरासी (व.सु.पू), घरेलु तथा साना उद्योग कार्यालय – लमजुङ्ग, घरेलु तथा साना उद्योग कार्यालय – वाग्लुङ्ग, घरेलु तथा साना उद्योग कार्यालय – पर्वत, घरेलु तथा साना उद्योग कार्यालय – म्याग्दी, घरेलु तथा साना उद्योग कार्यालय – मुस्ताङ्ग, घरेलु तथा साना उद्योग कार्यालय – मनाङ्ग) घरेलु तथा साना उधोग कार्यालय रहेका छन् ।